Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

एक युवक मृत फेला

साउन, ३ काठमाडौं । मंगलबार बिहान आलिताल गाउँपालिका–४ घरेलु बस्ने २२ वर्षीय शेरबहादुर मडैको शव झुन्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टले बताएका छन्।

अहिले इलाका प्रहरी कार्यालय जोगबुढाको टोली आएर शवको स्थलगत अनुसन्धान गरिरहेको उनले बताएका छन्। मृतक मडैको घरमा डेढ वर्षीया छोरा र श्रीमती छिन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com