Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकियो

असार,१ काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ । काठमाण्डौ जिल्ला अदालतमा सरकारी वकिलहरूले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।

हिजो अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका छन् । उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्‍याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com