Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सीटीईभीटीका २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्रको टोली परिचालन

जेठ,१९ काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सीटीईभीटीका २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्रको टोली पनि परिचालन गरिएको छ।
आश्रित गुल्म सिन्धुलीबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) सहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहयाक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा खस्दा सीटीइभीटीका २ निर्देशक र अधिकृतस्तरका १ कर्मचारी कर्मचारी वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले बताए । नदीमा खसेको स्कर्पियो गाडीका चालक भने पौडिएर बाहिर निस्केका छन्। बाँकी ३ जना भने अहिलेसम्म वेपत्ता छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com