Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

पाल्पामाा बस दुर्घटना

बैशाख,१० काठमाडौं । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आज बिहान दुर्घटनामा परेको छ। तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो।

घटनाबारे जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी चौकी दोभानको टोली पुगेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com