Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

मन्त्री कुमार मोक्तान महिला हिंसाको घटना अझै कायमै

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमार मोक्तानले समाजमा महिला हिंसाको घटना अझै पनि कायम रहेको बताएकी छिन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज आयोजना गरेको ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले पितृसत्तात्मक सोच र महिला मैत्री संरचना अभावका कारण समाजका महिला हिंसाका घटना कायम नै रहेको बताउनु भयो।

उनले आम नागरिकहरुको मानसपटलमा पितृसत्तात्मक सोचले जरो गाडेर बसेको हुनाले सरकारले लिएका समाज सुधारका नयाँ नीति र कानुनको कार्यान्वयनमा पनि जटिलताहरू आएको बताउनु भयो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com