Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सुनको मुल्यमा भारी गिरावट

फागुन, २४ काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतवार तोलामा एक लाख दुई हजार ८ सय रुपैयाँ थियो । सोमवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन ।
यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार दुई सय २४ रुपैयाँमा कारोबार भैरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com