Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले लिए शपथ

फागुन,८ काठमाडौं । लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गरेका छन्।
मुख्यमन्त्री लीला गिरीले हिजो मन्त्री नियुक्त गरेका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराएका छन्।

यसअघि गत माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री गिरीले अहिरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com