Yeti Khabar

२०७९ चैत्र १६, बिहीबार - Thu Mar, 2023 -

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मंसिर,२५ काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

३२ वर्षका चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेका भए पनि तर आज बिहान मात्रै स्थानीयले देखेर घटनाबारे खबर गरेका थिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com