Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जनता समाजवादी पार्टी नेपालको बैठक सुरु

फागुन,७ काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । अढाई घण्टा ढिलो सुरु भएको बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यकक्षमा बसिरहेको छ । बिहान ११ वजेदेखि बैठक बस्ने तय भएको थियो । नेताहरु समयमा नआएका कारण बैठक ढिलो बसेको जसपाले बताएको छ ।

बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com