Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

निहारिका र शिवराजले गरे विवाह

माघ,२७ काठमाडौं । निहारिका राजपुत र शिवराज श्रेष्ठबीच आज विवाह सम्पन्न भएको छ । उनीहरूले जनकपुरस्थित जानकी मन्दिरमा विवाह गरेको शिवराजले बताएका छन् ।

माघ १६ मा शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भएको थियो । शिवराज र निहारिकाबीच तीन वर्षसम्म प्रेम चलेको र उमेर नपुगेकै कारण विवाह नगरिएको स्वीकार मिलापत्रमा गरिएको थियो । दुवै जना पतिपत्नीको सम्बन्धमा रहेर छोरा जन्मिएको स्वीकार निवेदनमा गरिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com