Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माघ १२ काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीति र विभिन्न पार्टीसँग एकताको विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीबीच एकता हुने चर्चा पछिल्लो समय राजनीतिक वृत्तमा छ । पार्टीहरूले एकताका लागि विभिन्न समिति गठन गरेर काम गरिरहेका छन् ।

आजको बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपतिको चुनावबारे पनि छलफल हुने बताइएको छ । सत्ताको शक्ति माथिनै प्रश्न उठ्न थालेपछि अहिले प्रचण्ड विचार मिल्ने पार्टी संग सके एकता नसके मोर्चा भएपनि गठन गर्ने पक्षमा रहेको जानकारहरु वताउछन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com