Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

साउन,११ काठमाडौं । झापाको बुद्धशान्तिमा घर नजिकैको कुलोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–६ मा रहेको कुलोमा हिजो दिउँसो पौडी खेल्ने क्रममा बुद्धशान्ति–४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावोको डुबेर मृत्यु भएको हो।

मृतक बालकको शव पोष्टमर्टमको लागि मेची अस्पताल पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com