Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

पुष,२८ काठमाडौं । मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिए पछि बोलाईएको यो बैठकमा सत्तासाझेदार दलहरु विच मन्त्रालयको बाँडफाँड लगायतका विषयमा छलफल हुने जनाएको छ । । पुस १० गते एमाले सहित ७ दल र केही स्वतन्त्र सांसद सहित १६९ जनाको समर्थनबाट प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६गते विश्वासको मत भने प्रमुख प्रतिपक्ष नेपाली काग्रेस सहित १० दल र स्वतन्त्र सांसद सहित २६८ जनाबाट प्राप्त गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com