Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

आगलागीमा परि निवर्तमान वडाध्यक्षको मृत्यु

पुष,१८ काठमाडौं । आगलागीमा परेर कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको मृत्यु भएको छ । निवर्तमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा लागेको आगोमा परेर मृत्यु भएको हो ।

वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार गएराति साढे १० बजे गुरुङको शव जलेको अवस्थामा घर भित्रै भेटिएको हो । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो ।

गुरुङ २०७४ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com