Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङको अग्रता कायमै

मंसिर,१६काठमाडौं । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्।
मतगणनाको पछिल्लो विवरण अनुसार गुरूङले १३ हजार २ सय ४० मत ल्याएका छन्। यहाँ नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ११ हजार ८०५ मत ल्याएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार ८७६ मत ल्याएका छन्।
यस्तै प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन्।

यस्तै प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले सुरूआती अग्रता बनाएका छन्। उनले १२१५ मत पाउँदा नेपाली कांग्रेसका महेश भट्टराईले ३०२ मत पाएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com