Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गठबन्धनको आज दुई वटा प्रदेशमा भेला तथा चुनावी प्रशिक्षण

कात्तिक, ६ काठमाडौं । सत्ता गठबन्धनले आज दुई वटा प्रदेशमा भेला तथा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार गठबन्धनले आज सुदूरपश्चिमको धनगढी र कर्णली प्रदेशको सुर्खेतमा प्रशिक्षण तथा भेला आयोजना गरेको हो ।

सत्ता गठबन्धनले गत शुक्रबारदेखि प्रदेशस्तरीय भेला कार्याक्रम गर्दै आएको छ । शनिबारमात्रै मधेश प्रदेशमा प्रशिक्षण गरेको थियो ।

आज हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी हुनेछन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com