Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रामेछापमा बस दुर्घटना ७ जना घाईते

असोज,२३ काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खा बजार भन्दा माथि बस दुर्घटना भएको छ । रामेछापबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ७ जना यात्रु घाइते भएका रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com