Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

असोज,११ काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता डा। प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारी लगायत विषयमा केन्द्रित रहने बताइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com