अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लामा चुनावी सम्बोधन गर्ने
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/11/FgyaDflaAAIEdCy.jpg)
कार्तिक,२७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् ।