Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु

असार,३० काठमाडौं । ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेको प्रहरीले जनाएको छ ।

गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१-००५ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किंएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com