Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

लोसपा की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन

काठमाडौं ११ वैशाख । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी लोसपा की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिए।

पछिल्लो दुई वर्षदेखि उनी क्यान्सरबाट पीडित थिइन्।
संविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com