Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

म प्रधानमन्त्री भए देशका सबै समस्या समाधान गर्छु :प्रचण्ड

काठमाडौं१० असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफू प्रधानमन्त्री भए देशका सबै समस्या समाधान गर्ने बताएका छन्।

नेपाल पर्वतारोहण संघले आज आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री भए देशका समस्या अन्त्य गर्ने दाबी गरे।
आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ९ महिना सपना हो कि विपना भन्नेमा वितेको र दोस्रो पटकमा धेरै कुरा सुधार गर्न खोजेको दाबी गरे।

पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै झिलिझिलीमै हिँड्यो। ९ महिनामा के हो सपना हो की विपना हो भन्दा भन्दै बित्यो प्रचण्डले भने, दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाईं त्यसमा गर्व छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com