Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काँग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा

असार, १ काठमाडौं । जिल्ला समन्वय समिति मनाङमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । सहमति अनुसार नै भोली मनोनयन दर्ता गरिने भएको हो ।

उनीहरुले प्रमुख र उपप्रमुख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन् । जस अनुसार एमालेको भागमा प्रमुख र काँग्रेसको भागमा उपप्रमुख परेको छ । प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com