Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित

मंसिर,४ काठमाडौं । बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित भएको छ।
बुढीगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ।

विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com