Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक

असार, १३ काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आजदेखि सुरू भएको छ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा परिषद् बैठक सुरू भएको हो।
परिषद् बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेर कार्यक्रम सुरू भएको हो।

भोलीसम्म चल्ने बैठकमा सांगठनिक गतिविधि, वैशाख ३० मा भएको स्थानीय तहको चुनावको समीक्षा, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले बताए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com