Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भन्सार छली ल्याइएको समान बरामद

जेठ, १३ काठमाडौं । महोत्तरीमा भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको छ ।

३ लाख १८ हजार पर्ने लेडिज कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेस्वर भन्सार कार्यालय मलिवरा पठाइएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com