Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित

जेठ, ३ काठमाडौं । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित भएका छन् ।
थापाले आठ हजार ३२४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले सात हजार ५२४ मत ल्याएका थिए ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले सात हजार ५५८ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ता पौडेलले ६ हजार ८६४ मत ल्याइन् । बन्जाडेले ६९४ मत बढी ल्याएका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com