Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बनगाड कुपिण्डेमा माओवादी केन्द्र विजयी

जेठ,३ वैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले पराजित गरेका हुन् ।

सल्यानमा दुई ठूला नेता एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका गुलाबजङ शाहको गृह पालिका समेत हो । यहाँ एकीकृत समाजवादी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनका तर्फबाट माओवादीका कर्णबहादुर बुढाथोकीले ७ हजार ४ सय ६६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत पाए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com