Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

घोराहीको एक इलोक्ट्रोनिक पसलको गोदाममा आगलागी

१८ जेठ काठमाडौंं। दाङ घोराहीको एक इलोक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ ।
आज मध्याह्न १२ बजे घोराही-१५ स्थित बन्जाडे इलोक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले बताएको छ।

आगलागी भएको एक घण्टाभित्रै स्थानीय, सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमलकलको सहयोगमा आगो नियन्त्रण लिएको छ।
आगलागीबाट इलोक्ट्रोनिक्स सामग्रीहरु जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी विरबहादुर वलीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com