Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

जेठ, २५ काठमाडौं । आज काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ।

अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्।

स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले पनि बल प्रयोग गरेको उनले बताए।
प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको उनले बताए।
काठमाडौंबाट दुई सय बढी प्रहरी बञ्चरेडाँडामा परिचालन भएका छन्। ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com