Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली चिरीबाबु महर्जनले दोब्बर मतान्तरका साथ अग्रता

जेठ, १ काठमाण्डौ । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले दोब्बर बढी मतान्तरका साथ अग्रता बनाएका छन् । महर्जनले १७४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७१५ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ७८७ मत पाएकी छन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले ४४९ मत ल्याएका छन् । यस्तै वडा नम्बर ४ को अध्यक्षमा नेपाली काँग्रेसले ८९ मत ल्याएको छ भने नेकपा एमालेले ७७ मत ल्याएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com