Yeti Khabar

२०७९ मंसिर २२, बिहीबार - Thu Dec, 2022 -

२ हजार ६ सय ५५ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि

काठमाण्डौ १२ चैत ।नेपालमा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१० जना सङ्क्रमणमुक्त भएका छन् भने । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ६०८ जना निको भइसकेका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५८ पुगेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com