Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान

फागुन,२५ काठमाडौँ । संघीय संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । बिहान १० बजेदेखि जारी मतदानमा ओली १२ बजेपछि मतदानस्थल पुगेका थिए ।

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार रहेका छन् । समाचार तयार पर्दासम्म ४२९ जनाले मतदान गरिसकेका छन् ।
मतदानको समय ३ बजेसम्म तोकिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com