Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कालिमाटीमा कामदेवको मूर्ति चोरी

काठमाडौं २४ चैत । काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुर्वनारायण मानन्धरका अनुसार गए राति मूर्ति चोरी भएको हो।
मूर्ति चोरिएकोबारे प्रहरीलाई जानकारी गराइएको छ।

वडाध्यक्ष मानन्धारले ढुंगाको उक्त मूर्ति करिब दुई वर्ष पुरानो थियो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार मूर्ति चोरी भएको खबरपछि खोजी गर्ने काम सुरू गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com