Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कलाकारलाई पनि चुनाव लाग्यो

काठमाडौं १३ चैत । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटिसकेका छन् । राजनीतिक दलका नेतृत्वको चटारोसँगै अहिले उनीहरूका सांस्कृतिक संगठन र भातृसंस्थाहरुको दौडधूप पनि तीव्र ।

उनीहरू मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न र आफ्नो पार्टीलाई जनताका अगाडि राम्रो रूपमा प्रस्तुत गर्न गीत, नृत्य, भिडियो, वृत्तचित्र, छोटा फिल्मदेखि अनेक प्रचार सामाग्री उत्पादनमा दिलोज्यान दिएर लागेका छन् । प्रचार सामग्रीको अलावा कलाकार समेत जनताको घरदैलोमा उतार्ने तयारीमा छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com