ताप्लेजुङ केन्द्र बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/1535263877earthquake.jpg)
ताप्लेजुङ केन्द्र भएर बुधबार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४:३९ मिनेटमा भूकम्प गएको हो।
महाभूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ। रासस