Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ

मंसिर,२१ काठमाडौं । सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका– ३ स्थित तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आलेमगर श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।

हत्यापछि मगर श्रीमतीको टाउको प्लास्टिकको झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मीना आलेमगरलाई हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाइटे स्वास्थ्यचौकीनजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com