Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदै

काठमाडौं ९ चैत ।पर्यटन मन्त्री प्रेम आलेसँगआज भिडिओ संवाद गरेका खानले कुराकानीका क्रममा खानले बुलन्दु नामको फिल्मको नेपालमा सुटिङ भए पनि प्रदर्शनमा नआएको बताएका छन।
‘नेपालमा फिल्म सुटिङ भएको हा । तर त्यो फिल्म पछि प्रदर्शननै भएनु, खानले भने, त्यतिबेला नेपालमा खुदा गवारको सुटिङ चलरहिको थियो। त्यसपछि कहिल्यै नेपाल आउने समय मिलेन।

सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। खानले दशरथ रंगशालामा ‘दबगं लाइभ इन नेपाल’ शो गर्नेछन्। सलमानले नेपाल आउने समय जुर्दा खुसी लागेको बताएका छन

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन्। जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए । ‘तपाईँलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउन आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईँलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईँले समय मिलाउनु पर्‍यो,’ मन्त्री आलेले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com