Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर

काठमाडौं चैत ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । हिजोको तुलनामा आज सुन ३ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको हो । भने
चाँदी आज स्थिर रहेर प्रतितोला १ हजार ३७५ रुपैयाँमै कारोबार भइरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com