Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु

५ चैत,काठमाडौं । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो।
प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस आज बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु छ भने भने २२ जना घाइते भएका हुन ।

मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानका डीएसपी सत्यनारायण थापाले बताएका छन् । उनका अनुसार घाइते २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । घाइते सबैको अवस्था सामान्य नै रहेको छ

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com