माधव नेपाल हामी देशको अगुवाई गरिरहेका छौ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दम्भकाा कारण नेकपा एमालेका अध्यक्ष सडकमा पछारिएको बताएका हुन । र आफूहरु देशको अगुवाइ गरिरहेको बताएका छन् ।

‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा छारिन पुगे के गर्छस् मंगले आफ्नै ढंगले’ धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका हुन । हामी देशको अगुवाइ गरिरहेका छौं ।
Facebook Comment