Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जना हिरासतमा

मंसिर, १८ काठमाडौं । लागुऔषध सेवन गरी गाडी चलाउने पाँच जना चालकलाई प्रहरीले ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ ।

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट हिजो ५ जना चालकलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमति पुलस्थित सडकमा सवारी साधन चेकजाँच गर्ने क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com