Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

बालबालिका हुर्काउन चीन विश्वकै महँगो

काठमाडौं २७ चैत । बालबालिका हुर्काउन विश्वका जुनसुकै मुलुक पनि महँगो देखिएको छ । यो मामिलामा अमेरिका कम खर्चालु देखिए पनि चीन विश्वकै महँगो देखिएको हो । बच्चा हुर्काउने मामिलामा जन्मदेखि १८ वर्षको उमेरसम्म दक्षिण कोरिया विश्वकै महँगो देखिएको छ ।

यो मामिलामा चीन दोस्रो स्थानमा छ भने इटाली तेस्रो स्थानमा छ । अमेरिका १४ सर्वाधिक महँगा देशहरु मध्येको मध्यमा रहेको छ । यो मुलुक जर्मनी र जापानबीच रहेको छ ।

चीनमा १८ वर्षको उमेरसम्म बच्चा हुर्काउनका लागि ७५,००० डलर लाग्छ र युनिभर्सिटीका लागि अर्को २२,००० हजार डलर लाग्छ । यद्यपि, यो अमेरिकामा विद्यार्थीले सामना गर्ने खर्चको तुलनामा अत्यन्त सस्तो लाग्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com