Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्दै

प्रतिनिधि सभाको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनमाथि छलफलको विषय परेको छ। गत ८ गतेको बैठकमा एमसिसी टेबल भएको थियो।

प्रतिनिधि सभाको सम्भावित कार्यसूचीको बुँदा नम्बर २ मा एमसिसी सम्झौतामा छलफलको विषय उल्लेख छ। यस्तो छलफलको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्ने छन्। शर्मा अनुपस्थित भए सरकारका तर्फबाट अन्य मन्त्रीले राख्न पाउँछन्।

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्दैछ। त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई बैठक सञ्चालनका लागि सुझाव दिन्छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com