Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मौज्दात कोषमा रहेको रकम माग गर्दै

गोरखा जिल्ला सपन्वय समिति जिससको मौज्दात कोषमा रहेको रकम माग गर्दै यँहाका स्थानिय तहले विभिन्र योजना पेस गरेका छन । साविकको जिल्ला विकास समिति जिविसले संकलन गरेको रोयल्टी र राजस्वबापतको उत्तm रकम लामो समयदेखि जिसससको मौज्दात कोषमा थन्एिको छ । ११ स्थानिय तहले ५३ योजनाको प्रस्ताव पेस गर्दै उतm कोषको रकम माग गरेको जिसस प्रमुख नानीबाबु पोखरेलले बतए ।

मुलुकमा संघीयता जानुपूर्व तत्कालीन जिविस पर्यटन , विद्युत नदीजन्य पदर्थको रोयल्टी तथा राजस्व रकमबाट ०७४।०७५ अघि संकलन गरेको १८ करोड रुपयाँ जिससको मौज्दात कोषमा ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com