Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

एमसीसी राष्टघाती छ पास नगर्नुहोस मोहन वैध

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य ‘किरण बीच एमसीसीबारे छलफल भएको छ । ‘प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए । एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । प्रचण्ड ले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो  प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले भने यो राष्ट्रघाती छ पास गर्नु हुदैन .

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com