Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

नेकपा क्रान्तिकारी पार्टीले केन्द्रिय सदस्यलाई रिहा गर्न आग्रह

फागुन १०।
नेकपा क्रान्तिकारी माओवादी ले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना पार्टीका केन्द्रीय सदस्यलाई तत्काल रिहा गर्न आग्रह गरेको छ

मंगलबार पार्टी महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ गरिएका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न आग्रह गरेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com