Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

काठमाडौं ७ मा मानुषीलाई जनसमाजवादीका उम्मेदवारको समर्थन

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।

काठमाडौं ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको विज्ञप्ति निकालेका छन्।

संविधानको रक्षा र विकासका लागि भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवार मानुषीलाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाल समाजवादी पार्टीकी नेता मानुषी सत्ता गठबन्धनबाट काठमाडौं ७ मा साझा उम्मेदवार छिन्।सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com