Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

रामबहादुर थापा ‘बादल’ले जनयुद्ध दिवसको शुभकामना

फागुन १ काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध दिवसको शुभकामना दिएका छन् ।

फेसबुकमार्फत २७औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिंदै उपाध्यक्ष थापाले जनयुद्धको क्रममा देश र जनताको मुक्तिको लागि प्राण आहुति गर्ने शहीदहरूलाई स्मरण गरेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com