Yeti Khabar

२०८१ जेष्ठ ६, आईतवार - Sun May, 2024 -

नयाँ पार्टी घोषणा कमल थापा राप्रपा फागुन ७

राप्रपा परित्याग गरेका कमल थापाले राप्रपा नेपाल नामको पार्टी ब्यँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाइ ब्युत्याउने जानकारि गराएका छन राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने उनको भनाइ छ ।देशको धरातलिय यथार्थ एवं सहयोगि तथा शुभचिन्तक साथिहरुको सुझावलाइ मध्यनजर राख्र्दै हामीले राप्रपा नेपाललाइ पुनर्जागृत गर्ने निर्णय गरेका छौ । केहि समयको अलमल पछि फेरि हामी आप्नो घर फर्केका छौ । उनले विज्ञप्तिमा भनेका छन्

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com